काठमाडौं, ८ चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तह मास्टर्स अफ साइन्स (एम.एसस्सी) अन्तर्गत प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
गणित, माइक्रोबायोलोजी, तथ्याङक शास्त्र, जैविक प्रविधि, वातावरण विज्ञान, जल तथा मौसम विज्ञान, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, प्राणी शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, बायोडाइभरसिटी र इन्भारोमेण्टल म्यानेजमेन्ट, खाद्य प्रविधिको परीक्षा तालिका सार्वजनिक हो ।





