काठमाडौं, २८ फागुन । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चार वर्षे स्नातक तह Bachelor in Mathematical Sciences (B.Match.Sc) को प्रथम, तेस्रो र पाचौं शत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काठमाडौँ, २८ फागुन । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्दराज काफ्लेलाई नगदसहित विन्दा—छत्रप्रसाद बास्कोटा उत्कृष्ट नर/नारी पुरस्कारबाट पुरस्कृत गरिएको छ । राजधानीको मध्य बानेश्वरस्थित पुरानो सामुदायीक
काठमाडौं, २६ फागुन । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायले विभिन्न विषयको दोस्रो र चौथो शत्रको पुनःर्योगको नतिजा सार्वजनिक गरेको छ । त्रिविले English, Economics, Journalism, Counseling Psychology, Psychology,
काठमाडौँ, २५ फागुन । हुने खाने र हुँदा खानेबीचको वर्गिय खाडलको अन्त्य गर्नुपर्नेमा जोड दिँदै St. Paul Steiner Academy को अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । शनिवार काठमाडौँमा
काठमाडौं, २५ फागुन । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको विज्ञान विषयको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस : 15520575153.Science_0751124
काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले ४वर्षे बेच्लर्स अफ फाइन आटर्स (बीएफए)को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा १ सय ९९ जना परीक्षार्थी सहभागी भएकोमा ९४ जना
काठमाडौँ, २२ फागुन । बेबिलोन नेशनल स्कुल शान्तिनगरको सामाजिक क्लवमा आवद्ध विद्यार्थीले आफ्नो खाजा खर्च जोगाएर काठमाडौं—१० देवीनगरस्थित प्रौढ कल्याण संस्था नेपालको दिवा सेवामा रहेका ५० जना जेष्ठ नागरिकलाई दुईदिनको
काठमाडौँ, २२ फागुन । दक्षिणकाली नगरपालिका ८ छैमलेस्थित श्रीकृष्ण माविमा अध्ययनरत ३० जना विपन्न विद्यार्थीलाई हङ्कङबाट उपहारमा आएको न्यानो लुगा वितरण गरिएको छ । नेपाल अष्ट्रेलिया फ्रेण्डशिप एशोसियसन (नाफा)का अष्ट्रेलियन सदस्य
काठमाडौँ, २१ फागुन । हिन्दु धर्मावलम्वीहरुको अर्काे ठुलो पर्व महाशिवरात्रीको अवसरमा सोमबार कोटेश्वर महादेवस्थान मन्दीरमा लागेको धार्मिक मेला व्यवस्थापन गर्न ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपका ५ दर्जन स्काउट
भक्तपुर, २१ फागुन । इ.जि पायोनियर स्कुल इटाँछेको रजत महोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । २०५० माघमा स्थापित सो विद्यालयले स्थापनाको २५ वर्षमा आफ्ना धेरै विद्यार्थीहरु चिकित्सक, इन्जिनियर लगायत