भिमेश्वरका स्काउटको जंगलयात्रा

काठमाडौँ, ५ चैत । भिमेश्वर स्काउट ट्रुप काँडाघारीका स्काउटहरु भक्तपुरको सूर्यविनायक मन्दीरदेखि जंगलै जंगल हुँदै पाइलट बाबासम्म जंगलयात्रा गएका छन् ।

स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा अर्का शिक्षक अर्पणा साहका साथ कक्षा ६ र ७ का ४ दर्जन स्काउट जंगलयात्रामा गएका हुन । स्काउटिंग शिक्षामा हाईकिंग अर्थात जंगल यात्रालाई एउटा साहसिक तथा मनोरञ्जनात्मक शिक्षाको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म