गजल

मिठो मसिनो खायन कहिल्यै राम्रो लगाएन
परिवार लागी आधापेट खायो अघाएन

छोरो के सोच्दो हो छोरी के सोच्दी हो ?
श्रीमतीले सोच्दि हो लोग्नेले पैसा पठाएन

जे जे आइपर्यो यो छातिले सहदै आयो
आफ्नै सोच्छ मनले अझै तिमिलाई पन्छाएन

शत्रुले बरु सतर्क रहन संकेत दिइरह्यो
आफन्तले जस्तो बोक्छु भनेर लडाएन ।।

                                                                                                          ॐबिक्रम कटूवाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष