करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, ९ बैशाख । पाँचथरमा करेन्ट लागेर एकजनको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाँस काट्ने क्रममा करेन्ट लागेर हिलिहाङ गाउँपालिका–७ का खडकबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

तामाङले काटिरहेको बाँसले काबेली करिडोरमा १३२ केभिए विद्युत् प्रसारण लाइनको तार छुन पुगेको थियो । बाँस आलो भएका कारण करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब