सभामुख घिमिरे छलफलमा

काठमाडौँ, २७ चैत । प्रतिनिधिसभाको बैठक स्थगन गरेर सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् ।

सभामुख घिमिरेले मंगलबार दलका सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सचेतक सुशीला थिङ, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।