परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ, २४ फागुन । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता भएको छ ।

आज बिहान परराष्ट्र मन्त्रलयमा राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्रीसँग भेट गरेका हुन् । भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । 

बुधबार मात्रै श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्