नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

काठमाडौँ, १६ साउन । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ ।

भन्सार विभाग आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो । नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको पाइएको छ ।

जसमध्ये, अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपियन मुलुक लगायतमा समेत निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्