अरुको मृत्युमा आफ्नो जीवन देख्नेले आफ्नो सर्वनाश भएको पत्तो पाउँदैनन्ः उपप्रम पोखरेल

काठमाडौँ, ७ फागुन । उपप्रधानमन्त्री इश्वर पोखरेलले अरुको मृत्युमा आफ्नो जीवन देख्नेहरुले आफ्नो सर्वनाश भएको समेत पत्तो नपाउने बताउनुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहलाई लक्षीत गर्दै उपप्रधानमन्त्री पोखरेलले कुण्ठा तथा इष्याभावबाट निर्देशित हुनेहरु सप्रीएर अगाडी बढ्न नसक्के उल्लेख गर्दै कुण्ठा र इष्याभाव बोक्नेहरु ध्वसात्मक दिशामा अगाडी बढेको समेत पत्तै नपाउने बताउनुभयो । ध्वंसात्मक गतिविधिले मुलुक र जनताको हितमा नभई स्वयं आफै सर्वनाश तथा पतन हुने बताउनुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईर्ष्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै पाउँदैनन् र अन्ततोगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो पाउँदैनन् ! समयमै सोचे हुने !!’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्