कविता ‘पश्च्याताप’

कुनै बेला मेरा बा ले
मेरा साना मसिना
औला समयर बालापनको
सिढी कटाएर फुर्फुरे बैसको को सडकको
सुरुवाती बिन्दु सम्म छोडे पछि
मैल मेरा पाखुरा भित्र
आफ्नो हात अड्काएर
मेरा औलाहरु खेलाउदै
हातमा हात खप्पाएर
जवानिको सडकमा
दैडाउने मान्छे भेटेको थिए

आज फुर्फुरे बैसको समया बधी
सकिए पछि पाखुरा समाउने
मान्छेले गुलाब छोडेर
लक्ष्मी खोज्दै
मेनुका सङ्ग लठ्ठिए पछि
म कहाँ छु थाहा छैन

खाली यहि सोची रहेको छु
उकालो सिढी चढाउने
पैतला सङ्ग म किन टाढिए ?
कसरि समाय चिल्ला
सडकमा औला अरुका ?
अहिले सिढिका औला हरु भन्दा
कठिन छन बिर्सन सडक का औला
मलाइ माफ गरिदेउ सिढि
म फर्किन चाहान्छु तिमि छेउ …

@केआर पाण्डुलिपि

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,