मनकुमारी जिसी स्वाभिमानपूर्ण निर्णयको सम्मान गर्ने बेला यति बेला सरकारको विरोधमा प्रदर्शन गर्दा यस्तो विरोधको उत्पत्ति कसरी भयो ? त्यस्को असर कसरी पर्छ ? यतिबेला कोभिड १९ विश्वभरमा ४ लाख
निर्मल घिमिरे यस आलेखको पुर्वार्धमा यो स्पस्ट पार्न चाहन्छु कि, पङ्तिकार औसत नेपाली झै एक सामान्य जगरुक नागरिक हो, जो आफ्नो रोजीरोटीको लागी परदेशिएको एक युवा हो । न त
काशी रिमाल कोरोना रोगको महामारी नेपालमा पनि आइपुगेकोछ । यो रोग नेपाल भित्रने सम्भावना देख्ने बित्तिकै सरकारले अनेकौ तयारी तथा रोगथामको प्रयत्न गरेर आज देश यो अवस्थामा छ । चिनको
बर्षा शर्मा वैशाख महिना, वसन्त ऋतुको आगमन सँगै जताततै हरियाली छाएको छ । रुखहरमा नयाँ पालुवा लाग्दै छन्, चराहरु चिरबिर चिरबिर कराउँदै आफ्नै भाषामा कुराकानी गरिरहेका छन्, मैले बुझिरहेकि छैन
तेजबहादुर ढकाल सामन्तवाद र जनवाद राजनैतिक दर्शन हुन् भने पूँजीवाद र समाजवाद आर्थिक दर्शन हुन् । यिनीहरूलाई आलोपालो गरेर हैन जोडी मिलाएर एकै पटक समन्वयात्मक रूपले अगाडि बढाउन सक्नु पर्दछ
बाबु छत्कुली कोरोनासंगै वर्तमान सरकार आज विश्वले सकि-नसकी कोरना भाइरस विरुद्ध महायुद्ध लडिरहेको अवस्था हाम्रो अगाडी ऐना जस्तै प्रष्ट देखिन्छ । चीनमा जन्म लिएर आज विश्वलाई त्राही त्राही बनाउने यो
जीवन ढुङ्गाना नमुना विद्यालय कार्यक्रम छाडेर राज्य शिक्षा प्रतिको दायित्वबाट बिमुख हुदैछ किन ? भनिन्छ शिक्षा मानिसको नैसर्गिक अधिकार हो । तर आज पैसा भएको परिवारमा जन्म भए गुणस्तरीय र
सम्माननीय पूर्वप्रम डा. बाबुराम भट्टराई ज्यु, नेपालको संविधान २०७२ को भाग ३ को धारा ४८ मा उल्लेख गरिए बमोजिमको एक नागरिक तर समाजमा तपाईंहरुले परिभाषित गरे अनुरुप शोषक, सामन्त, प्रतिक्रियावादी
काशी रिमाल नेपाल सरकारले रोजगारीको प्रबर्धन, खाध्यान्नको आयात प्रतिस्थापन साथै निर्यात प्रबर्धनको आशा राखेर कृर्षी क्षेत्रको सुधार गर्ने आधुनिकिकरण गर्ने, ब्यबसायिकरण गर्ने प्रयत्न गरिरहेकोछ । यस आर्थिक बर्षमा यसक्षेत्रलाई बिषेश
रमेश पौडेल हिजोदेखि फेरि नेपालको राजनीतिमा एउटा तरङ्ग पैदा भएको छ भने भारतीय संचार माध्यमहरुले सिमा विवाद मुद्दामा नेपाल पछि हट्यो र भारतको जित भए जसरी अफवाह पनि फैलाई रहेका