काठमाडौँ, २५ साउन । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै
काठमाडौँ, २६ साउन । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । आज अन्तर्राष्ट्रिय युवा
काठमाडौँ, २७ साउन । नेकपा एमालेका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले चार महिनामै संसद्को बैठकमा गणपूरक संख्या नपुग्नु संसदीय लज्जाको विषय भएको बताएका छन् । आज सामाजिक संजाल फेसबुकमा लेख्दै
काठमाडौँ, २७ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् । आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश
काठमाडौँ, २७ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् । मुख्यमन्त्रीका प्रेस
काठमाडौँ, २७ साउन । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । सन् २०००
काठमाडौँ, २७ साउन । आज संसद्का विभिन्न सात वटा विषयगत समितिका बैठकहरू पनि बस्दै छन् । बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही,
काठमाडौँ, २६ साउन । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएकोको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका ५ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका
काठमडाैँ, २६ साउन । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि
काठमाडौँ, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा उनीहरूबीच