बागमती प्रदेशसभाको बैठक आह्वान

काठमाडौँ, ९ मंसिर । बागमती प्रदेश सभाको चालु आठौँ अधिवेशनअन्तर्गतको १९औँ बैठक आगामी मंसिर १५ गते मंगलबार बोलाइएको छ ।

प्रदेश सभा सचिवालयले सूचनापत्र जारी गर्दै मंसिर १५ गते दिउँसो १ बजे बैठक आह्वान गरिएको जानकारी दिएको हो।

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलद्वारा मंसिर ९ गते जारी सूचनामा प्रदेश सभाका सम्पूर्ण सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई बैठकसम्बन्धी जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ९ मंसिर । पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही

काठमाडौँ, ९ मंसिर । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६५ सय

सुनसरी, ९ मंसिर । धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ