काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् । नेपाल
काठमाडौँ, १८ भदौ । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालका ओपनर आसिफले ८८
काठमाडौँ, १८ भदौ । आयोजक राष्ट्रसँग मैत्रीपूर्ण फुटबल खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरएिको छ । नेपाली फुटबलको नेतृत्वदायी नकिाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार
काठमाडौँ, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् । श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट
काठमाडौँ, १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । चौथो विकेटका रुपमा पाकिस्तानका ब्याट्सम्यान अघा सलमान पाँच रन बनाउँदै आउट भएका हुन्
ताप्लेजुङ, १३ भदा । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा
काठमाडौँ, ११ भदौ । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । सिटीले आइतबार राति सम्पन्न खेलमा सेफिल्ड युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।
काठमाडौँ, १० भदौ । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो । अदालतले