भारतविरुद्ध सन्दीपले लिए तेस्रो विकेट

काठमाडौँ, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् ।

सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको  बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।  आज काठमाडौँमा

काठमाडौँ, १० असार । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान नेपाल आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक

काठमाडौँ, १० असार । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)