काठमाडौँ, ८ असोज । १९औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा सोमबार महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित भएका छन् । महिला डबल्सतर्फ नेपाल पहिलो चरणमै पराजित भएको हो
काठमाडौँ, ७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन
हाङझोउ, ७ असोज । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण
काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । आज काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको
एजेन्सी, ६ असोज । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट
काठमाडौँ, ५ असोज । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौँमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । सचिवमा
काठमाडौँ, ५ असोज । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २-० गोलले
काठमाडौँ, ४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ । आईसीसीले आफ्नो ट्वीटरमार्फत ‘विश्वकप गीत’ को भिडियो
काठमाडौँ, ३ असोज । एसिया कप क्रिकेटकाे फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर माेहम्मद सिराज आईसीसीकाे एकदिवसीय वरीयतामा पहिलाे नम्बरमा उक्लिएका छन् । एकदिवसीय बलिङकाे वरीयतामा सिराजले ८ स्थान सुधार
काठमाडौँ, २६ भदौ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको