काठमाडौँ, २३ साउन । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीलाई हराउँदै नेपालको मछिन्द्र फुटबल क्लबले दोस्रो चरणमा स्थान पक्का गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले
काठमाडौँ, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनमार्फत नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको घोषणा गरेका हुन्
काठमाडौँ, १८ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई बधाई दिएको छ ।
काठमाडौँ, १६ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको एशियाली क्षेत्रको छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको छ । क्यानले मंगलबार बन्द
काठमाडौँ, १६ साउन । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज बिहान इजरायल प्रस्थान गरेकी हुन्
काठमाडौँ, १० साउन । दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्ण पदकधारी पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा जारी ‘२०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
काठमाडौँ, ६ साउन । सन् २०२३ को साफ यू–१६ च्याम्पिनसिप र साफ यू–१९ को ड्र सार्वजनिक भएको छ । शनिबार बंगलादेशको ढाकास्थित बीएफएफ हाउसमा प्रतियोगिताको ड्र सम्पन्न भएको हो ।
काठमाडौँ, ३ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ । यूएई
काठमाडौँ, ३० असार । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ । पुलिसले एपीएफलाई २५–१२,२१–२५, २५–२३ र २५–१९ ले एपीएफलाई पराजित
नयाँ दिल्ली, ३० असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औँ एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । टिमको कप्तान ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर