हिरो वुमन्स गोल्डकपमा आज नेपालले इरानसँग भिड्दै

काठमाडौं, १ फागुन । भारतमा जारी हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसँग भिड्दै छ ।

भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

स्थानीय समयअनुसार दिउँसो चार बजे हुने खेलमा नेपालले जित्ने लक्ष्य लिएको  छ । नेपाल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ ।

भारत र म्यानमारबीचको खेल पनि आजै हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा