दिल्लीको रोमाञ्चक जित : हैदरावाद आईपीएलबाट बाहिरियो

काठमाडौँ, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलेमाथि २ विकेटले जित हासिल गरेको छ ।

१६३ रनको लक्ष्य पाएको दिल्लीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य हात पारेको हो । दिल्लीले फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको