चेल्सी शीर्ष चारमा पर्न सफल

काठमाडौँ, २३ बैशाख । इंग्लिस क्लब चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

वाट्फोर्डलाई ३–० ले हराउँदै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा खेल्ने पक्का भएको हो । जितसँगै चेल्सीले ७१ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम पनि शीर्ष चारमा स्थान सुरक्षित गर्न सफल भएको छ ।

आर्सनल र म्यानचेस्टर युनाइटेड दुवैको ६६–६६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर