लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौँ, २२ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तगर्तको खेलमा न्यु क्यासल युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थनमा पुगेको छ ।

आइतबार बिहान भएको खेलमा युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–२ गोल अन्तरले विजयी भयो ।

योसँगै लिभरपुल २ अंकको अग्रताका साथ शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । सिटीले १ खेल कम खेलेर दोस्रो स्थानमा छ र सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको