काठमाडौं, २० जेठ । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज सुदूरपश्चिम र प्रदेश तीन भिड्दै छ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम र प्रदेश तीन भिड्दैछन् भने त्रिवी क्रिकेट मैदानमा
एजेन्सी, २० जेठ । विश्वकप क्रिकेटअन्तर्गत आज इंग्ल्यान्ड र पाकिस्तानसँग प्रतिस्पर्धा भिड्दै छ । ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।
काठमाडौँ, २० जेठ । आईसीसी एकदिवसीय विश्वकप २०१९ मा बंगलादेशले सानदार सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
काठमाडौँ, १९ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र मलेसिया भिड्दै छ । मलेसियामा हुने खेल नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग नेपाल ले प्रतिस्पर्धा गर्दैछ
काठमाडौँ, १९ जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । नेपाली समय अनुसार आइतबार दिउँसो सवा ३ बजे हुने खेलमा दक्षिण अफ्रिका र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछ
काठमाडौँ, १९ जेठ । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । गएराति भएको फाइनल खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग
काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै सेमिफाइनल नजिक पुगेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल आर्मीलाई
काठमाडौँ, १८ जेठ । स्पेसका राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । शुक्रबार राति पेरिसमा भएको खेलमा दोस्रो वरियताका नाडालले बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै चौथो चरणमा
एजेन्सी, १८ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी
काठमाडौँ, १८ जेठ । आईसीसी विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुदैछ । आज शनिबार हुने पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।