कोपा अमेरिका फुटबलमा बोलिभियामाथि पेरुको सानदार जित

काठमाडौँ, ४ असार । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलमा बोलिभियामाथि पेरुले सानदार जित हासिल गरेको छ ।

ब्राजिलमा जारी बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई ३–१ ले हराएको हो । पेरुका लागि जोसे पाओलो गुरेरो, जेफरसन फार्फन र ईडिसन फ्लोरिसले एक एक गोल गरे भने बोलिभियाका लागि मार्सेलो मोरेनोले एक गोल गरे ।

समुह ए को खेलमा जित निकाल्दै पेरु दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने