विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्दै

काठमाडौँ, ५ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्दै छ ।

बिहीबार हुने इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो ३ः१५ मा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । अष्ट्रेलिया पाँचौ जितको खोजीमा हुनेछ भने बंगलादेश तेस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने