महिला विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्स, जर्मनी, स्पेन, र नर्वे प्रवेश

काठमाडौँ, ३ असार । फिफा महिला विश्वकपमा फ्रान्स, जर्मनी, स्पेन, र नर्वे प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्सले नाइजेरियालाई १-० ले, नर्वेले दक्षिण कोरियालाई २-१ ले, जर्मनीले दक्षिण अफ्रिकालाई ३-० ले र स्पेन चीनसँग गोलरहित बराबरी खेल्दै समुहको उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको