काठमाडौँ, ४ असोज । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा ताजिकिस्तानले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित
काठमाडौँ, ३ असोज । साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । शुक्रबार काठमाडौँमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो । माल्दिभ्सका लागि हसन नाजिमले
काठमाडौँ, ३१ भदौ । प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाइनल खेल आज मंगलबार पुनः हुने भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन
एजेन्सी, ३१ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी टिममा फर्किएका छन् । चोटका कारण मैदान बाहिर रहेका मेस्सी आजै राति हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा मैदानमा हुने छन् ।
काठमाडौँ, ३१ भदौ । नेपालले एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा कुवेतसँग बराबरी खेलेको छ । सोमबार राति जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले कुवेतसँग
काठमाडौँ, २९ भदौ । नेपालमा पहिलो पटक दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो कार्तिक १ देखि ५ गतेसम्म लागनखेलको आर्मी फिजिकल तथा स्पोर्टर्स
एजेन्सी, २९ भदौ । ला लिगा अन्तर्गत खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुना टोली भ्यालेन्सियालाई ५-२
काठमाडौँ, २८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले सिजन २०१९–२० का लागि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टिम मेलवर्न स्टार्सले रिटेन गर्ने भएको छ । मेलवर्न स्टार्सका
काठमाडौँ, २८ भदौ । एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपाल र जोर्डन भिड्दै छ । आज शनिबार छनोटको समूह ए मा रहेको नेपालले प्रिन्स मोहम्मद रंगशालामा घरेलु टोली
काठमाडौँ, २६ भदौ । किर्गीजस्तानमा जारी सादेझ्दा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान प्रतिस्पर्धा भिड्दै छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह