मुर्रेलाई युरोपियन टेनिस उपाधि

एजेन्सी, ४ कार्तिक । बेलायतका चर्चित खेलाडी एन्डी मुर्रेले युरोपियन ओपन टेनिसको उपाधि जितेका छन् ।

आइतबार राति भएको फाइनल खेलमा मुर्रेले स्विस खेलाडी स्टान वावरिन्कालाई ३–६, ६–४ ६–४ को सेटमा हराउँदै उपाधि जितेका हुन् ।

३२ बर्षीय मुर्रेले गत बर्षको अष्ट्रेलियन ओपन पछि पहिलो पटक खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ६ असोज । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको