एजेन्सी, ९ पौष । चीनमा भएको ट्रेल रेस प्रतियोगितामा नेपालकी रसिला तामाङ च्याम्पियन बनेकी छन् । धादिङको धुनीबेसी नगरपालिका २ घर भएकी २० वर्षीया रसिलाले मंगलबार भएको जियाओजी माउन्टेन क्रसिङ
काठमाडौँ, ९ पौष । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज (बुधबार) लिग चरणको अन्तिम एक खेल हुदैछ । बुटबल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुने खेल बिहान ११ बजे शुरु हुनेछ । बुटबल
काठमाडौँ, ८ पौष । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ
काठमाडौँ, ७ पौष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन
एजेन्सी, ७ पौष । इटालियन जायन्ट युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा लाजियोले दश खेलाडी रहेर खेल अन्त्य गरेको युभेन्टसलाई ३-१ ले
काठमाडौँ, ७ पौष । शहिद स्मारक ए डिभिजन लिगमाँ आज दुईखेल हुदैछ । मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच आज पहिलो खेल हुनेछ । यस्तै अर्को उपाधि दाबेदार मानिएको
पोखरा, ६ पौष । प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर टाइटन्सलाई
काठमाडौँ, ६ पौष । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो । पहिलो खेलमा
काठमाडौँ, ६ पौष । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेट (पीपीएल)आज आइतबार दुई खेल हुँदैछ। पहिलो खेल बिहान साढे ९ बजे शुरु हुनेछ । पोखरा रंगशालामा हुने पहिलो
काठमाडौँ, ५ पौष । १३ औं संस्करणको काठमाडौँ म्याराथनको महिलातर्फको उपाधि विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २