श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत विजयी

काठमाडौँ, २३ पौष । श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ४२ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अभिश्का फर्नान्डोले २२ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिँदै श्रीलङ्कालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । जितसँगै भारतले तीन खेलको सिरीजमा एक–शून्यको अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र