साडियो मानेले जित्यो अफ्रिकन वर्ष खेलाडी अवार्ड

काठमाडौँ, २३ पौष । सन् २०१९ को अफ्रिकन वर्ष खेलाडी अवार्ड साडियो मानेले जितेका छन् ।

सेनेगल एवं प्रिमियर लिग क्लब लिभपुलका मिडफिल्डर मानेले मोहमद सलाह र रियाद महारेजलाई पछि पार्दै अवार्ड जितेका हुन् । यसअघि तीनपटक अफ्रिकन वर्ष खेलाडी अवार्डको नजिक रहेर पनि चुकेका मानेले पहिलो पटक यस अवार्ड जितेका हुन् ।

मानेने अवार्ड जितेपछि खुसी हुदै भने, ‘यस अवार्डको हकदार बन्दा निकै खुशी छु । फुटबल मलाई मन पर्ने खेल हो । यसैमा मैले सबैथोक पाएको छु । म यस अवार्ड परिवरा, लिभरपुलका सहकर्मी साथीहरु, प्रशिक्षक र सेनेगलका सम्पूर्ण नागरिकलाई समर्पण गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा