ए डिभिजन लिगमा आज दुई खेल हुदै  

काठमाडौँ, २४ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलाे खेलमा सङ्कटा र विभागीय क्लब एपीएफ प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा  त्रिभुवन आर्मी र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबारकाे खेलसँगै लिगको पाँचौँ चरणको खेल पनि सकिने छ । दशरथ रङ्गशालामा पहिलो खेलमध्यान्ह १२ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा