काठमाडौँ, ३ मंसिर । कराची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । गएराति भएको खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराचीले पाँचौ संकरणको
काठमाडौँ, ३ मंसिर । फ्रान्सले नेसन्स लिग फुटबलमा सहज जित निकालेको छ । गएराति घरेलु मैदान स्टाडे दि फ्रान्समा भएको खेलमा फ्रान्सले स्विडेनमाथि ४–२ को सहज जित निकालेको हो ।
काठमाडौँ, २८ कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको
काठमाडौँ, २८ कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेकाे बंगबन्धु रङ्गशालामा नेपाली समयअनुसार बेलुकी पौने ५ बजे प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ, २७ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार
काठमाडौँ, २७ कार्तिक । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा
काठमाडौँ, २६ कार्तिक । मंगलबार राति भएको फाइनलमा मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको उपाधि जितेको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि
काठमाडौँ, २५ कार्तिक । वुमन्स टी-२० च्यालेन्जको उपाधि ट्रेलब्लेजर्सले जितेको छ । कप्तान मृति मान्धानाको अर्धशतक र सल्मा खातुनको ३ विकेट मद्दतमा ट्रेलब्लेजर्सले साविक विजेता सुपरनोभालाई १६ रनले पराजित गर्दै
काठमाडौँ, २५ कार्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट सुरू हुने छ
काठमाडौँ, २४ कार्तिक । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले