रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

काठमाडौँ, २० पौष । इटालियन सिरी ए मा युभेन्टसले सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डोको दुई गोल गरे भने फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गोल गरे । उडिनेसका मार्भिनले एक गोल फर्काए ।

यो नतिजासँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित उडिनेस १५ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना वा उजुरी

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ ओटा समिति गठन गरेको छ । सभापति

काठमाडौँ, १० असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा