एजेन्सी, ११ पौष । अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआईएस)विरुद्ध शक्तिशाली र घातक सैन्य हमला गरेको छ । आक्रमणको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । राष्ट्रपति
एजेन्सी, १० पौष । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेको छ । सरकारले पार्टीको गतिविधिमा प्रतिबन्धका
एजेन्सी, १० पौष । नाइजेरियाको बोर्नो राज्यको राजधानी माडुगुरीमा बुधबार साँझको नमाजको समयमा मस्जिदमा विस्फोट भएको छ । विस्फोटमा सातजना मानिसको मृत्यु भएको छ। अहिलेसम्म कुनै पनि सशस्त्र समूहले विस्फोटको जिम्मेवारी
एजेन्सी, १० पौष । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गर्नुभएको छ । अमेरिकासँग सहमत २०
एजेन्सी, ९ पौष । लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ । टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ जाँदै गरेको फाल्कन-५० विमान मंगलबार साँझ स्थानीय
एजेन्सी, ९ पौष । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग झन्डै ४ अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको
एजेन्सी, ८ पौष । सोमालियामा खडेरीजन्य विपद्का कारण ४६ लाख मानिस प्रभावित भएका छन् । लामो समयसम्म खडेरी रहँदा धेरै सङ्ख्या प्रभावित भएको संयुक्त राष्ट्रसङ्घ (यूएन) राहतमामिला हेर्ने निकायले बताएको चिनियाँ
एजेन्सी, ८ पौष । रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ । रुसी अनुसन्धानकर्ताहरूले यो विस्फोटको सम्बन्ध ‘युक्रेनी स्पेसल फोर्सेस’सँग छ वा छैन भन्ने
एजेन्सी, ८ पौष । अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायी अमेरिका उड्न पाएका छैनन् । श्रम
एजेन्सी, ७ पौष । साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ । रिपोर्टअनुसार, यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष