एजेन्सी, ७ पौष । नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएको नाइजेरियन सरकारले जनाएको छ ।
एजेन्सी, ६ पौष । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उक्त उपग्रहलाई बेइजिङ समयअनुसार साँझ ८ः
एजेन्सी, ६ पौष । अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल
एजेन्सी, ६ पौष । पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय
एजेन्सी, ५ पौष । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्याएको छ । जुन तीन दशकयताकै
एजेन्सी, ५ पौष । आफ्ना दुई सैनिक र एक नागरिक मारिएको घटनापछि अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईस) लक्षित व्यापक हवाई तथा जमिनबाट आक्रमण गरेको छ । अमेरिकी रक्षा अधिकारीहरूका अनुसार हिजो
एजेन्सी, ५ पौष । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्ना सबै सैन्य उद्देश्यहरू हासिल गरेरै छाड्ने बताएका छन् । चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा उनले रुसी सेनाले सम्पूर्ण
एजेन्सी, ४ पौष । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको
एजेन्सी, ४ पौष । युरोपियन युनियन (ईयू)ले डिसेम्बर १८ मा एक ऐतिहासिक सम्झौताअन्तर्गत ‘सेफ कन्ट्री अफ ओरिजन’ (सुरक्षित मूल देशहरू)को पहिलो विश्वव्यापी सूची तयार गरेको छ । यस सूचीमा भारत,
एजेन्सी, ४ पौष । साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले संगठित भिखारी (माग्ने) र आपराधिक क्रियाकलापमा संलग्नताको आरोपमा पाकिस्तानी नागरिकविरुद्ध अनुसन्धान र कारबाही तीव्र पारेको छ । यसैबीच,