इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : ट्रम्प

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

हिजो वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले इरानसँग वार्तामा रहेको बताउनुभयो ।

ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याउनु भएको चिनीयाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ  । उहाँले इरानले आफ्नो आणविक कार्यक्रम फेरि शुरू गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । यसलाई गएको वर्षको अमेरिकी हमलाले पूर्ण रूपमा नष्ट गरेको उहाँको दाबी छ । यो सम्बोधनपछि इरानले ट्रम्पका दाबीलाई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि