भारतमा सैनिक जवानमा महिला भर्ती सुरु, अनलाईन दर्ता गर्न सकिने

एजेन्सी, १३ बैशाख । भारतमा पहिलो पटक सैनिक जवानमा महिलाको भर्ती सुरु भएको छ ।

भारतीय सेनाले पहिलो पटक जवान पदमा महिलाको भर्ती लिन सुरु गरेसँगै अनलाईन दर्तासमेत सुरु गरेको छ । यसअघि अधिकृत तहमा मात्रै महिलाको भर्ती हुने गरेको थियो ।

अहिलेसम्म १४ लाख सशस्त्र बलका ६५ हजार अधिकृत महिला रहेकोमा सेनाले अहिले मिलिट्री पुलिस क्याडरमा महिलाको संख्या २० प्रतिशत बनाउने लक्ष्य लिएको छ ।

भारतीय सुरक्षा निकायहरुमा खासगरी प्राविधिक सीप भएका महिलाहरुले मात्रै प्राथमिकता पाउने गरेको भन्दै यसबारे बहसहरु हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने