प्रधानमन्त्री मोदीद्वारा मतदान

काठमाडौँ, १० बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेका छन् ।

आज लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रबाट मतदान गरेका हुन् ।

भोट हाल्न जानुअघि प्रधानमन्त्री मोदीले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरि आशीर्वाद लिएका थिए । मोदीलाई आमाले सगुनबापत मिठाई दिइ निधारमा टिकासमेत लगाइदिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ