सिरियामा अमेरिकी नेतृत्वको सैन्य कारबाहीमा एक हजार ६०० को मृत्यु

एजेन्सी, १३  वैशाख । सिरियाली शहर राकामा अमेरिकी सैन्य नेतृत्वमा सन् २०१७ मा भएको हवाई तथा स्थल कारबाहीमा चार महिनाको अवधिमा एक हजार ६०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

एम्नेष्टी इन्टरनेशनल र एअरवार्स नामक मानव अधिकार तथा युद्ध अपराध अनुगमनकारी संगठनले हालैका केही महिनामा तयार पारेको रिपोर्टमा उनीहरूले युद्धमा मर्ने सर्वसाधारणको सङ्ख्या धेरै देखिएको बताउँदै गठबन्धनका उच्च सदस्यहरूलाई थप पारदर्शीता र विश्वशनीयता देखाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठनहरूले बिहीबार जारी गरेको प्रतिवेदनमा जनाइएको छ । कारबाहीमध्ये कैयौँ हवाई आक्रमण गलत निशानामा परेका भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने