अफगानी सुरक्षाकर्मीको कारबाहीमा ५२ तालिबानी लडाकुको मृत्यु

एजेन्सी, २२ बैशाख । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकुविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीमा कम्तीमा ५२ लडाकूको मृत्यु भएको छ ।

त्यहाँको रक्षा मन्त्रालयले आइतबार जनाए अनुसार स्थानीय दुई नेतासहित ५२ लडाकु मारिएको जनाएको छ । रक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेका छन, अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन् । अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन् ।’

सेनाले शनिबार विहानैदेखि स्थल तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ