अस्ट्रेलियाका प्रधानमन्त्रीको टाउको अण्डा प्रहार (भिडियाे सहित)

एजेन्सी, २४ बैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसोनको टाउकोमा अण्डा प्रहार गरिएको छ ।

मंगलवार चुनाव प्रचारका क्रममा एक विरोधि महिलाले उनको टाउकोमा अण्डा प्रहार गरेकी हुन् । तर उनको टाउकोमा लागेको अण्डा भने फुटेन राजधानी क्यानबेराभन्दा ३३० किलोमिटर पर रहेको आल्बरीमा उनीमाथि एक २५ वर्षीया महिलाले यस्तो गरेको हो ।

अण्डा प्रधानमन्त्रीको टाँउकोको पछाडिको भागमा लागेको थियो । ती महिलालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर