बम विष्फोट : २ को मृत्यु, १९ घाइते

एजेन्सी, २५ बैशाख । पाकिस्तानमा बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बुधबार बिहान लाहोरस्थित दाता दरवार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

क्षतिको पूर्णविवरण आउन बाँकी रहे पनि यद्यपि मृत्यु भएका दुई जनाको शव मायो अस्पतालमा राखिएको र घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।अहिले सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर