एजेन्सी, २९ असोज । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् । अमेरिका र युक्रेनबिच सम्बन्ध तनावपूर्ण भइरहेका
एजेन्सी, २९ असोज । माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ । संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत
एजेन्सी, २८ असोज । जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान एआई–२०३० लाई सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विमान
एजेन्सी, २८ असोज । अफगानिस्तानको तालिवान सरकारले देशभर बीबीसीको एफएम रेडियो प्रसारण निलम्बन गरेको छ । बेलायती प्रसारक बीबीसीले मंगलबार यसको पुष्टि गर्दै समस्या समाधानका लागि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको
एजेन्सी, २७ असोज । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ । यसैबिच मङ्गलबार बिहान
एजेन्सी, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने संकेत गरेका छन् । फिलिपिन्समा आयोजना हुने आसियान शिखर सम्मेलन र चीनको शेन्जेनमा
एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको
एजेन्सी, २६ असोज । स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् । आक्रमणमा परेको अर्को जहाजमा सवार सबै ११ भारतीय
एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। साउदी