एजेन्सी, २४ भदौ । अमेरिकी सेन्ट्रल कमान्डले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरेको छ । सेन्ट्रल कमान्डले ओमानको खाडी र खार्ग टापुनजिकै इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला
एजेन्सी, २४ भदौ । हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी दिएका
एजेन्सी, २३ भदौ । यमनको अल–जौफ प्रान्तको हज्म सहरस्थित केन्द्रीय कारागारमा सोमबार भीषण आक्रमण भएको छ । आक्रमणमा परी एक बालकसहित कम्तीमा सातजनाको मृत्यु भएको छ । आक्रमणमा एक महिलासहित अन्य सातजना गम्भीर
एजेन्सी, २२ भदौ । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा
एजेन्सी, २१ भदौ । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू
एजेन्सी, २१ भदौ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनर मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर छलफल गरेका छन्
एजेन्सी, २१ भदौ । अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबारी
एजेन्सी, २० भदौ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (ईयु) पनि औपचारिक रूपमा सहभागी भएको बताउनुभएको छ । मध्यपूर्वमा द्वन्द्व
एजेन्सी, १९ भदौ । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । एआई प्रविधिको तीव्र विस्तारका कारण आयात बढेको तथ्याङ्कले
एजेन्सी, १९ भदौ । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् ।