भ्लादिभोस्टोक, १५ मंसिर । रुसले शनिबार बिहान सुदूरपूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको २४सै घण्टा अवलोकन गर्न
काठमाडौँ, १४ मंसिर । अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । विश्वका अन्य मुलुकले समेत अँगाल्नसक्ने ठानिएको विधेयक बिहीबार पारित भएर कानुन बनेको हो ।
एजेन्सी, १४ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ । नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । इमरान खानको
एजेन्सी, १३ मंसिर । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उनको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ । ट्रम्पले छनोट गरेका आवास,
एजेन्सी, १३ मंसिर । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै
एजेन्सी, १२ मंसिर । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि
इस्लामवाद, १२ मंसिर । इस्लामावादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरूविरुद्ध पुलिस र सुरक्षा बल लगाएर व्यापक कारबाही गरेको पाकिस्तान सरकारले मङ्गलवार बताएको छ । प्रहरीका अनुसार इमरान खानको पार्टीसँग
एजेन्सी, ११ मंसिर । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ ।
अफगानिस्तान, १० मंसिर । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आज भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय
रामल्ला, १० मंसिर । सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्यांक र जेरुसेलमका प्यालेस्टिनीहरूको संख्या बढेर ११ हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका