काबुल, १९ पौष । पाकिस्तानमा जेलमा रहेका ५० अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम
रियाद, १८ पौष । साउदी अरबले ६ जना इरानी नागरिकलाई फाँसी दिएको छ । लागू औषध तस्करीको मामिलामा ती ६ जनालाई बुधबार फाँसीको सजाय दिइएको हो । इरानले साउदीको यो कदमको चर्को
एजेन्सी, १८ पौष । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार भएको गोलीकाण्डमा मर्नेमा दुई बालबालिका पनि रहेका छन् । सरकारी टिभी च्यानल आरटीसीजीले पुलिस
एजेन्सी, १८ पौष । अमेरिकाको न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको मृत्यु गएको छ भने ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष
एजेन्सी, १७ पौष । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनसँग विश्वभर फैलिएको कोभिड–१९ महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क मागेको छ । बीबीसीका अनुसार डब्लूएचओले पाँच वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीबारेको सम्पूर्ण
बर्लिन, १६ पौष । जर्मनीले खर्बपति अमेरिकी व्यापारी एलन मस्कमाथि आफ्नो आगामी चुनावलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी)को पक्षपोषण गर्ने एउटा
एजेन्सी, १६ पौष । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले
काठमाडौँ, १४ पौष । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन
एजेन्सी, १४ पौष । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव
मस्को, १४ पौष । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेका छन् । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग