मेक्सिको सिटी, २२ पौष । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ । ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो ।
एजेन्सी, २२ पौष । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ
जेरुसेलम, २२ पौष । इजरायली रक्षामन्त्री इजरायल काट्जले आइतबार लेबनानी समूह हिजबुल्लाहलाई युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाएका छन् । उनले लडाकुहरूले सम्झौता उल्लंघन गरिरहे भने इजरायल ‘कारबाही गर्न बाध्य
एजेन्सी, २१ पौष । इजरायलले फेरि गाजामा हवाई हमला गरेको छ । शनिबार राति गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस हवाई आक्रमणमा मारिनेमा कम्तीमा
पाकिस्तान, २१ पौष । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएका छन् । यसैगरी अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको
म्यान्मार, २१ पौष । म्यान्मारको सैनिक सरकार (जुन्टा)ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ । देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको
एजेन्सी, २० पौष । चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको
गाजापट्टी, २० पौष । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् । मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल
एजेन्सी, १९ पौष । दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको
गाजा, १९ पौष । इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर आक्रमण गरेको छ । बिहीबार भएको आक्रमणमा प्यालेस्टिनी इस्लामिक समूह हमासको नेतृत्वमा रहेको गाजा क्षेत्रको खान युनिसका प्रहरी