एजेन्सी, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थाल्नुभएको छ । उहाँले शिक्षा विभागलाई हटाउन शुरू गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सकेसम्म चाँडै बन्द गर्ने बताउनुभएको
बेइजिङ, ७ चैत । लागूऔषध सम्बन्धी आरोपमा यस वर्षको सुरुमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन् । सजाय पाउने सबैसँग दोहोरो
एजेन्सी, ७ चैत । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । सङ्कटकाल घोषणासँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र
एजेन्सी, ७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोन वार्ता गरेका हुन् । उनीहरुबीच झण्डै
एजेन्सी, ६ चैत । पाकिस्तानमा अत्यावश्यक औषधिको अभाव देखिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको बहावल विक्टोरिया अस्पतालमा औषधिको अभाव भएको हो । औषधिको अभावका कारण बिरामीहरु मर्कामा परेको पाकिस्तानबाट प्रकाशित
लिबिया, ६ चैत । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ । सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता
काठमाडौँ, ५ चैत । ब्राजिलमा चमेरोमा नयाँ नोभल कोरोनाभाइरस फेला परेको छ । जुन मर्स (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) भाइरससँग मिल्दोजुल्दो रहेको बताइएको छ । जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित एउटा लेखमा ब्राजिल
एजेन्सी, ५ चैत । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । सेनाले विद्रोही लुक्ने ठाउँलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । समाचार संस्था रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै
काठमाडौँ, ४ चैत । चीनमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । यसबाहेक, इथियोपियामा पनि आइतबार अबेर राति भूकम्प गएको थियो । त्यसपछि लगातार कम्पनहरू गइरहेका छन्। चीनमा गएको
एजेन्सी, ४ चैत । अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ । आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई