एजेन्सी, २६ जेठ । आजदेखि १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो । यसअघि घोषणा गरिएको १२
एजेन्सी, २५ जेठ । इरानले अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी देशहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको निन्दा गरेको छ । इरानले अमेरिकी प्रतिबन्धको कडा आलोचना गर्दै त्यो निर्णयलाई
किभ, २४ जेठ । युक्रेनका विभिन्न सहरमा शनिबार बिहान गरिएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी नागरिक घाइते भएका छन् । खार्किभ सहरका मेयर
भर्जिनिया, २४ जेठ । अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका
काठमाडौँ, २३ जेठ । भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरूको सङ्ख्या ५ हजार नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल
काठमाडौँ, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफ्नो चीनको भ्रमण तय गारो बीबीसीले जनाएको छ ।
एजेन्सी, २३ जेठ । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित
एजेन्सी, २२ जेठ । चीनको युनान प्रान्तको डालीमा बिहीबार बिहान भूकम्प गएको छ । ४ः३१ बजे (बेइजिङ समय) ५.० म्याग्निच्युडको भूकम्प गएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । भूकम्पका
काठमाडौँ, २२ जेठ । भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ । बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान
काठमाडौँ, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् । अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार,