एजेन्सी, ५ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र इरानबीचको द्वन्द्वबारे बोल्दै इरानले रूससँग सहयोग नमागेको बताएका छन् । रुसको सेन्ट पिटर्सबर्गमा सम्पादकहरूसँग आयोजना गरिएको गोलमेच बैठकको छलफलमा पुटिन
काठमाडौँ, ५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि आक्रमण गर्ने योजनामा सहमत भएका छन् । तर, उनले अझै इरानमा हमला गर्ने बारेमा अन्तिम निर्णय नगरेको सीबीएस न्युजलाई उदृत गर्दै बीबीसीले
एजेन्सी, ४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा एक पोष्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त
एजेन्सी, ४ असार । अमेरिकाले इजरायलको जेरुसेलमस्थित उसको दूतावास इरान–इजरायलबीचको जारी द्वन्द्वका कारण बुधबारदेखि शुक्रबारसम्म बन्द गरेको छ । अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई
एजेन्सी, ३ असार । रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परी १४ युक्रेनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोयर्टसका अनुसार मंगलबार बिहान रुसले युक्रेनी राजधानी किएभ र छेउछाउका २७
एजेन्सी, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान जारी संघर्षका बीच इरानको राजधानी तेहरान तत्काल खाली गर्न सुझाव दिएका छन् । उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले जुन सम्झौताको कुरा
नयाँ दिल्ली, ३ असार । सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको एउटा विमानको आपत्कालीन अवतरण गराइएको छ । विमानको एउटा इन्जिनमा प्राविधिक गडबडी भए पछि मङ्गलवार कोलकाताको नेताजी सुभाष
एजेन्सी, २ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । अमेरिकालाई विदेशी आतङ्ककारी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउन यही
एजेन्सी, २ असार । इजिप्टको राष्ट्रिय वाहक इजिप्ट एयरले आइतबार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । सो क्षेत्रमा तनाव बढेका कारण उडानहरू रद्द भएको
एजेन्सी, २ असार । इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन् । इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको हो ।